हायर पर्चेज कर्जा

हायर पर्चेज कर्जा

Interest Rate: 12%-14%

Features

हायर पर्चेज कर्जा

व्यक्तिगत विवरण

नागरिताको फोटोकपी

पासपोर्ट साईजको फोटो प्रति

कम्पनी भएमा व्यवसाय दर्ता तथा प्यान दर्ताको फोटोकपी

कम्पनीको आम्दामी देखिने विवरण तथा वासलात को प्रति

सदस्य जमानी एक जना तथा घर जमानी अनिवार्य हुनुपर्ने

सवारी साधनको कोटेसन

सवारी पास गर्ने व्यक्तिको लाइसेनको फोटोकपी

सवारी साधनको विल बुक

आम्दामीको कर तिरेको प्रमाण पत्र वा कर चुक्ता

सवारी साधन खरिद गर्दा प्रायोजन खुलाउनु पर्ने